संवैधानिक इजलासमा किन न्यायाधीशहरूबीच राय बाझियो ?

२९ जेठ, काठमाडौं । संवैधानिक इजलासमा दुई न्यायाधीशहरूको फरक मतका बाबजुद सर्वोच्च अदालतले निजामती कर्मचारीहरूको ट्रेड युनियन हटाउने प्रावधान सहितको अध्यादेशविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्विकार गरेको छ । प्रधानन्यायाधीश नेतृत्वको पाँच सदस्यीय संवैधानिक इजलासमा तीन …