गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स २५औँ वर्षमा प्रवेश, सामाजिक उत्तरदायित्व कार्यक्रमलाई निरन्तरता

गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेडले आफ्नो २४औँ वार्षिकोत्सव मनाउँदै २५औँ वर्षमा प्रवेश गरेको छ। २०५९ जेठ ३० गतेदेखि वित्तीय कारोबार सुरु गरेको संस्थाले वार्षिकोत्सवको अवसरमा विभिन्न सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यक्रम सम्पन्न गरेको जनाएको छ। संस्थाले विगत आठ वर्षदेखि ललितपुरको बुङ्गमतीस्थित श्री अपाङ्ग सेवा संघलाई वार्षिक रूपमा खाद्यान्न सहयोग उपलब्ध गराउँदै आएकोमा यस वर्ष पनि आगामी […]