युद्ध अन्त्य गर्न इरानलाई दबाब सिर्जना गर्दै अमेरिका, यस्तो छ सम्भावित १४ बुँदे सहमति
२४ वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध रोक्ने र परमाणु कार्यक्रमसँग जोडिएको सम्झौताको धेरै नजिक पुगेको दाबी गरेका छन्। साथै उनले वार्ता विफल भएमा फेरि बमबारी सुरु गर्न सकिने चेतावनी पनि दिएका …