टी– २० विश्वकप : फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र न्युजिल्यान्ड भिड्दै

सुपर– ८ बाट दक्षिण अफ्रिका समूह ‘ए’ को विजेता तथा न्युजिल्यान्ड समूह ‘बी’ को उपविजेता हुँदै सेमिफाइलनलमा प्रवेश गरेका हुन् ।