काठमाडाैं । निर्वाचन आयोगले यहि फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि राजनीतिक दल तथा उम्मेदवारहरुले चुनावी प्रचारप्रसार गर्ने साेमबार अन्तिम दिन भएकाे बताएकाे छ। राजनीतिक दलहरुले साेमबार देशभरी विभिन्न चुनावी सभा तथा र्यालीहरु गरिरहेका हुन्। आयोगले साेमबार बेलुकी ७ बजेसम्म प्रचारप्रसारको समय तोकेको छ । साेमबार मध्यरातिदेखि प्रचार शुन्य समय अर्थात मौन अवधि शुरु […]