मेरो एक भोटको दम!

हिजो एक मित्र भेट भएर भन्दै थिए- परिस्थिति खराब छ, कता देशै नरहने पो हो कि! भोट त राम्रै चयन गरेर गर्नुपर्छ नत्र के बेर सोचनीय छ। मलाई उनको कुरामा घत लाग्यो। यस कारण मत त दिने मुडमा छु तर अझै तीन थान जति घोषणा प्रतिज्ञा पत्र सरसर्ती हेरेँ।