५ फागुन, रुकुमपूर्व । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले आगामी निर्वाचन तीन प्रवृतिबीचको जनमत संग्रह भएको बताएका छन् । जिल्लाको विभिन्न विकट क्षेत्रमा चुनावी घरदैलो गरेर फर्किएका प्रचण्डले मंगलबार पत्रकार सम्मेलन गर्दै …