खेमराज दाहाल, उदयपुर । उदयपुरमा एकै दिन सवारी दुर्घटनामा परि दुईजनाको मुत्यु भएको छ । उदयपुरमा दुई फरक-फरक स्थानमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । उदयपुरगढी गाउँपालिका-६ कटारी चोक स्थित गाईघाटबाट कटारी तर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००५ प ८६०० नं. को मोटरसाईकललाई कटारीबाट गाईघाट तर्फ आउँदै गरेको बा ४ ख १४०९ नं. […]