महिला फुटबलका प्रशिक्षक उज्वेकिस्तानबाटै बेल्जियमतिर किन लागे ? (भिडियोसहित)

वाइल्डले एन्फाको व्यवस्थापन, सहायक प्रशिक्षकको योग्यता, प्रविधिको अभावलगायतका विषयमा पहिल्यैदेखि सार्वजनिक टिप्पणी गर्दै आएका छन् । उनले उज्वेकिस्तान भ्रमणअघि कप्तानी चयनमा समेत टकराव भएको बताएका छन् ।