सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि आइतबार हुन लागेको निर्वाचनको तयारी पूरा भएको छ । प्रदेश निर्वाचन कार्यालय कैलालीमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालय परिसरमा मतदानस्थल स्थापना गरिएको छ । निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले राष्ट्रियसभा सदस्यको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । उनकाअनुसार राष्ट्रियसभा सदस्य निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट चार जनाबीच प्रतिस्पर्धा […]