मधेस आन्दोलनका सहिदप्रति बालेनको सम्मान

जनकपुरधामको तिरहुतियागाछिमा आज आयोजित परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्न आएका रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह 'बालेन' लहानस्थित मधेसी सहिदको प्रतिमामा माल्यार्पण गरेका छन्।