स्याङ्जाको कृषक समूहले बेच्यो ८७ लाखको सुन्तला

१ पुस, स्याङ्जा :  स्याङ्जाको एउटै समूहले यसवर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक समूहले सुन्तला बिक्री गरेर गाउँमा रु ८७ लाख भित्र्याएको हो। विगतमा कोदो …