अमेरिकाको सुरक्षा अवस्था चिन्ताजनक-जर्मन चान्सलर

एजेन्सी । जर्मनीका चान्सलर फ्रिडरिख मर्जले अमेरिकामा हालैका गोलीकाण्डका घटनापछि उत्पन्न परिस्थितिलाई गम्भीर र चिन्ताजनक भएको बताउनुभएको छ । उहाँले यसप्रकारका घटनाले अमेरिकी नागरिकमा डर र असुरक्षासँगै अन्तर्राष्ट्रिय दृष्टिले पनि अमेरिकाको छवि र कानून–व्यवस्थामा प्रश्न उठेको बताएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको हो । जर्मनीको उत्तरी सहर हाम्बर्गमा आयोजित पत्रकार सम्मेलनमा चान्सलर मर्जलाई ती घटनाको […]