शिक्षकको माग सरुवा निर्देशिका खारेजी, मन्त्री माग्छन् मुद्दा फिर्ता

८ मंसिर, काठमाडौं । शिक्षक सरुवा निर्देशिका खारेजीको माग राखेर सरुवा पीडित संघर्ष समितिले मंसिर दोस्रो सातादेखि आन्दोलन गर्ने घोषणा गरेको छ । गत २०८१ जेठ २३ मा तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले …