नयाँ ७ लाख राहदानी खरिद सम्झौता, तीन हप्ताभित्रै पहिलो किस्ता आउने

५ मंसिर, काठमाडौं । आगामी तीन हप्ताभित्रै राहदानीको पहिलो किस्ता आउने भएको छ । राहदानी विभागले शुक्रबार एक विज्ञप्ति जारी गर्दै आगामी तीन हप्ताभित्रै राहदानीको पहिलो किस्ता आउने गरी क्रमशः थप राहदानी आपूर्ति हुने जनाएको हो …