थारु समुदायले काठमाडौँमा मनाए समाचकेवा पर्व (तस्बिरहरू)

काठमाडौँ – थारु समुदायले काठमाडौँमा पनि समाचकेवा पर्व मनाएका छन्। शनिबार प्रर्दशनीमार्गस्थित पयर्टन बोर्डमा एक कार्यक्रमको आयोजना गरी उनीहरुले समाचकेवा