भ्रष्टाचार सधैँका लागि अन्त्य गर्ने अभियानमा छु : सभामुख अर्याल

प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले देश समृद्ध बनाउन र भ्रष्टाचार सधैँका लागि अन्त्य गर्न भ्रष्टाचारमुक्त समाज निर्माणको अभियानमा लागेको बताएका छन्।