सार्वजनिक स्थल र दुर्गम क्षेत्रमा निःशुल्क वाइफाइ अभियानकै रूपमा अगाडि बढाइन्छ: सञ्चारमन्त्री खरेल

यसका साथै देशका अन्य महत्त्वपूर्ण सहर ‘जहाँ जहाँ निःशुल्क वाइफाइ आवश्यक पर्छ’ त्यहाँ क्रमशः विस्तार गर्दै जाने योजना बनाइएको छ ।