रिलायन्स स्पिनिंग मिल्सले पनि तिर्यो प्रिमियम महसुलको रकम, काटिएको विद्युत लाइन जोडियो

महसुल विवादमा परेर बिद्युतको लाइन काटिएको उद्योग मध्ये रिलायन्स स्पिनिंग मिल्सले पनि रकम तिरेको छ। रिलायन्स स्पिनिंग मिल्सलेले रकम तिरेसंगै उद्योगमा लाइन जडान गरिएको नेपाल बिद्युत प्राधिकरणले जनाएको छ। रिलायन्सले २ करोड ७७ लाख रुपैयाँ पहिलो किस्ता बुझाएको हो। रिलायन्सकाअनुसार, यो रकम विवादित रकमको २८ किस्ता मध्ये एक नभई पछिल्लो पटक नेपाल उद्योग बाणिज्य महासंघ […]