काठमाडौं- एसीसी एसिया कप राइजिङ स्टारमा अहिले नेपाल र भारत ‘ए’ बीच प्रतिस्पर्धा भइरहेको छ । कतारको राजधानी दोहामा जारी खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि भारत ‘ए’ ले ब्याटिङ गरिरहेको छ । ३ विकेट गुमाइसकेको भारतका लागि हाल क्रिजमा तिलक वर्मा र कुमार कुशाग्र रहेका छन् । दुबै जनाले अर्धशतक पूरा गरेका छन् भने […]