काठमाडौं- एसीसी एसिया कप राइजिङ स्टारमा अहिले नेपाल र भारत ‘ए’ बीच प्रतिस्पर्धा भइरहेको छ । कतारको राजधानी दोहामा जारी खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि भारत ‘ए’ ले ब्याटिङ गरिरहेको छ । खेलमा भारतले तेस्रो विकेट गुमाएको छ । खेलको १० ओभर ३ बलमा भारतका वैभव सूर्यवंशी आउट भए । पवन सर्राफको बलमा उनी […]