सोनियाको पुस्तकमा खुलासा : नेपालका पर्यटकको हत्यामा संलग्न चार्ल्स शोभराजकी सहयोगीसँगै जेलमा थिइन् इन्दिरा

सन् १९७८ को उपनिर्वाचनबाट लोकसभामा पुगेपछि संसदमा भएको मतदानमा २७९ मतका आधारमा उनलाई निष्कासित गरी जेल पठाइएको थियो ।