जरिबानाले थिचिएका करदातालाई सरकारले ठूलो आँट गरेर स्किम ल्याएको छ, लाभ उठाउनुस् : अर्थमन्त्री
१ मंसिर, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर जरिबानाका कारण लामो समयदेखि थिचिएका करदातालाई ठूलो आट गरेर स्किम ल्याएको भन्दै त्यसबाट फाइदा उठाउन आग्रह गरेका छन् ।
राष्ट्रिय कर दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले …