न्यायालयमा कार्यकर्ता भर्तीले निम्त्याएको विकृति

प्रधानन्यायालय हुँदै सर्वोच्च अदालतसम्मको यात्रा तय गर्दा धेरै उकाली र ओराली अदालतले पार गरेको छ। २००८ सालदेखि २०८२ सम्मको यात्रामा न्यायालयले धेरै उतारचढाव पनि भोगेको छ। न्यायिक स्वतन्त्रता र न्याय दिने अभ्यासका दौरान अदालतले धेरैपटक शासकहरूबाट खप्की खानुपर्‍यो वा आफ्नो पक्षमा पार्ने विभिन्न कोसिस गरे। तर, ती प्रयासहरू असफल पारेर स्वतन्त्र न्यायालयको छवि कायम राख्न […]