काठमाडौं । दार्चुलाको मार्मा गाउँपालिका–३ दानीखेतस्थित जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार बिहान लटिनाथबाट सार्सी जाने क्रममा सु।प।प्र। ०१ ००१ ज १६६२ नम्बरको जिप दानीखेतमा दुर्घटना भएको हो । दुर्घटनामा गाडी धनी ३४ वर्षीय करबिर सिंह ठगुन्ना गाडीको बिच सिटमा बेहोस अवस्थामा फेला परेको र उद्धार गरी स्वास्थ चौकी पठाइएको प्रहरीले […]