यी पाँच विषयमा छलफल गर्न बस्दैछ रास्वपा सचिवालय बैठक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सचिवालयको बैठक आइतबार बस्दैछ।