दशैंको टीकालगत्तै चितवनमा बढे पर्यटक

६ कात्तिक, चितवन । दशैंको टीका लगत्तै चितवनका प्रमुख पर्यटकीय केन्द्रहरुमा आन्तरिक तथा बाह्य पर्यटकहरुको संख्या बढ्न थालेको छ । देशकै तेस्रो पर्यटकीय गन्तव्य सौराहा, पटिहानी, मेघौली लगायतका क्षेत्रका ठूला होटल, रेष्टुरेन्टहरूमा पर्यटकहरुको संख्या पछिल्लो दुई …