तिहारको टीका लगाएर फर्कंदै गर्दा बसको ठक्करबाट एकको मृत्यु
६ असोज, बुटवल । तिहारको टीका लगाएर फर्कंदै गर्दा दाङको देउखुरीमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
राप्ती गाउँपाकिका–५ सिंगे निवासी अन्दाजी ६५ वर्षीय राम प्रसाद भट्टराईको बसको ठक्करबाट मृत्यु भएको वडा प्रहरी कार्यालय …