आपराधिक घटना नियन्त्रणका लागि हेटौँडा नगर क्षेत्रमा विशेष सुरक्षा व्यवस्था

छठ पर्वका बेला हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण गर्न हेटौँडा नगरक्षेत्रमा विशेष सुरक्षा व्यवस्था मिलाइएको छ ।