गगनको विद्रोह, विश्वको विश्वास

२०८२ साल पुस २७ गते काठमाडौंको भृकुटीमण्डपमा आयोजित विशेष महाधिवेशनमा गगन थापाले भनेका थिए- कांग्रेस दास र लासहरूको पार्टी होइन । गगन थापाले दिएको यो अभिव्यक्तिले इंगित गर्थ्यो- ८० दशक लामो राजनीतिक संघर्घ गरेको पार्टी कुन …