विश्व बैङ्कको अनुदानमा सडक स्तरोन्नति गरिँदै

कञ्चनपुर- लालझाडी गाउँपालिकामा विश्व बैङ्कको रु २९ करोड ४६ लाख ४३ हजार ७२३ को अनुदानमा सडक स्तरोन्नति कार्य अगाडि बढेको छ । प्रादेशिक तथा स्थानीय सडक