आहा ! पहेँलपुर तोरी [फोटो फिचर]

नवलपरासी। नवलपरासीको कावासोती र देवचुली नगरपालिकाका विभिन्न स्थानमा तोरी फुलेर पहेँलै देखिएको छ। जसले यहाँको वातावरण रमणीय बनाएको छ। पहेँलपुर तोरीका फाँटमा तस्बिर खिच्ने‚ भिडियो बनाउन युवाहरु पनि आकर्षित बनेका छन्। यसरी खेतै पहेँलपुर बनेपछि चरनका लागि मौरीलाई पनि सहज भएको छ। जिल्ला कृषि विकास कार्यालयका अनुसार यस वर्ष जिल्लामा झन्डै १५ सय हेक्टरमा तोरी […]