मध्यराति प्रेमिका भेट्न पुगेका युवकलाई गाउँलेले समातेर मन्दिरमा विवाह गराए

RajdhaniDaily.com | रौतहट । प्रेमिकालाई भेट्न आधा राति उनको घर पुगेका एक युवकलाई गाउँलेले नियन्त्रणमा लिँदै बिहान मन्दिरमा विवाह गराएका छन् । भारतको बिहार पश्चिमी चम्पारण -