बेपत्ता कोरियाली नागरिकको खोजीबारे छलफल गर्न दक्षिण कोरियाली विदेशमन्त्री नेपाल आउँदै

काठमाडौं । दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युन आज शनिबार नेपाल आउँदै हुनुहुन्छ। रसुवाको भोटेकोसीमा आएको बाढीपहिरोपछि बेपत्ता भएका नौ जना दक्षिण कोरियाली नागरिकको खोजी तथा उद्धारबारे नेपाल सरकारसँग छलफल गर्न उहाँ तीनदिने भ्रमणमा नेपाल आउन लाग्नुभएको हो। भ्रमणका क्रममा विदेशमन्त्री चोले परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गर्नुहुनेछ। भेटमा बेपत्ता नागरिकको खोजी तथा उद्धारलाई थप प्रभावकारी बनाउने […]