भोटेकोशी बाढी अपडेट : मृत्यु हुनेको संख्या १,३४४ पुग्यो, अझै ४,८९८ जना बेपत्ता

काठमाडौँ। भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार ३ सय ४४ पुगेको छ ।  नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो अद्यावधिक तथ्यांकअनुसार ४ हजार ८ सय ९८ जना अझै बेपत्ता रहेका छन्। प्रहरीका अनुसार फेला परेका १,३४४ शवहरूमध्ये ४८९ पुरुष, २६९ महिला, ५२ बालक र ३३ बालिका रहेका छन्। अन्य ५०१ वटा शवका […]