काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण लेदोले थुनिएका जलविद्युत् आयोजनाका सुरुङमा तत्काल उद्धार सम्भव नभएको बताएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले बाढीले सुरुङ पूर्ण रूपमा थुनिएकाले उद्धारका लागि अनुकूल अवस्था पर्खनुपर्ने बताए। उनका अनुसार भोटेकोशी र त्रिशूली क्षेत्रमा थुनिएका सुरुङ पहिरोका कारण नभई बाढीसँगै आएको लेदोले […]