काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद् टीका संग्रौला अछामको मेल्लेख गाउँपालिका–६ सोडसा कालापातालका दीपक बोहराको मलेसियामा सडक दुर्घटनामा परी मृत्यु भएपछि उनको शव यथाशीघ्र नेपाल ल्याउन सरकारसँग माग गरेकी छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सङ्ग्रौलाले बोहरा केही समयअघि रोजगारीका लागि मलेसिया गएका र करिब एक साताअघि भएको भयङ्कर सडक दुर्घटनामा गम्भीर घाइते भई उपचारका क्रममा सोमबार बिहान […]