प्रभु बैंकमा कर्जा विभाग हेरफेरपछि प्रश्न: सुधारको नेतृत्व किन सरुवा भयो?

प्रभु बैंकका कर्जा प्रमुख (क्रेडिट हेड) रमेश श्रेष्ठलाई धनगढीस्थित प्रदेश प्रमुखको जिम्मेवारीमा सरुवा गरिएको छ। गत साता गरिएको सरुवासँगै बैंकभित्र व्यवस्थापन निर्णयबारे विभिन्न चर्चा सुरु भएको छ। श्रेष्ठले करिब नौ महिनादेखि कर्जा विभागको नेतृत्व गर्दै आएका थिए। बैंकको खराब कर्जा व्यवस्थापन र कर्जा असुली सुधारमा उनी सक्रिय रहेको दाबी बैंकभित्रका केही स्रोतहरूले गरेका छन्। आर्थिक […]