कठमाडौं- नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुनसरी र सिरहामा भएका हिंसात्मक घटनाप्रति दुःख व्यक्त गर्दै नागरिक र राजनीतिक वृत्तलाई संयमता अपनाउन र सामाजिक सद्भाव कायम राख्न अपिल गरेका छन् । सामाजिक सञ्जालमा पोस्ट गर्दै ओलीले सुनसरीको देवानगञ्ज र सिरहामा राज्य पक्षबाट भएको बल प्रयोग तथा त्यस क्रममा स्थानीय युवा ओमप्रकाश मेहता, […]