पर्यटन क्षेत्रका संघसंस्थाको छाता संगठन ‘नेपाल पर्यटन महासंघ’ गठन गरिने

नेपालको पर्यटन क्षेत्रका प्रमुख संघसंस्थाको छाता संगठनका रूपमा ‘नेपाल पर्यटन महासंघ’ गठन गरिने भएको छ। आइतबार भएको प्रमुख पर्यटन संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिको प्रेसिडेन्टल बैठकले ‘वान टिम, वान भिजन, वान भ्वाइस’ अवधारणाअनुसार महासंघ गठनको प्रस्ताव अघि बढाउने सहमति गरेको हो। बैठकमा होटल एसोसिएसन नेपाल (हान), ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान), नेपाल पर्वतारोहण संघ (एनएमए), […]