काठमाडौँ– महाधिवेशनको किचलोमा फसेको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सरिसकेको छ। बिहीबारका लागि तय भएको बैठक शुक्रबार दिउँसोसम्मलाई सरेको हो। २१ फागुनका लागि तय गरिएको प्रतिनिधिसभा निर्वाचन अगाडि महाधिवेशन गर्नुपर्ने र गर्न नहुने पक्षबीचको रस्साकस्सी बुधबार दिनभर पनि चलि नै रह्यो। अब बस्ने केन्द्रीय समिति बैठकले पुस मसान्तभित्र भए नियमित, नभए विशेष महाधिवेशनको कार्यतालिका ल्याउनुपर्ने […]