जीवन के हो?

जीवन के हो भनी सोध्छु म यहाँ  शीतल छहारी हो कि उकुसमुकुस छाया एउटाले भन्छ सुख शीतल, शान्ति, मिठो सपना  अर्काले भन्छ अन्धकार, दुख, पीडा अनि घटना।