एमाले नेता शान्ता चौधरीको अचार उद्योगको सुर्खेत बिक्री कक्षमा आगलागी

'घटनाको अनुसन्धान गर्दैछौं। कति क्षति भयो भन्ने एकिन भैसकेको छैन,' उनले भने।