२६ कात्तिक, जनकपुरधाम/सर्लाही । भोलि शुक्रबारदेखि आस्थाको महापर्व छठ विधिवत सुरु हुँदै छ । त्यही छठ मनाउन सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलस्थित घरमा निर्मला देवी यादवले पूजा सामग्रीहरूको जोहो गरिसकेकी थिइन् ।
काठमाडौंबाट बुधबार साँझ हिडेका छोराबुहारी …