१७ कात्तिक, काठमाडौं । त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को निर्णयविपरीत प्राध्यापकले बेतलबी बिदा जोडेर अझै पेन्सन खाइरहेको पाइएको छ ।
बेतलबी बिदा जोडेर प्राध्यापकले पेन्सन खाइरहेको समाचार अनलाइनखबरमा २०८१ फागुनमा प्रकाशित भएपछि त्रिविको कार्यकारी परिषद्ले २०८२ जेठ …