विश्वकप लिग–२ शृङ्खलाः क्यानडाविरुद्ध नेपाल पराजित, शीर्ष ६ मा पर्न चुनौतिपूर्ण

आइसिसी विश्वकप लिग–२ शृङ्खलाअन्तर्गत क्यानडाविरुद्ध नेपाल २४ रनले पराजित भएको छ । आज भएको खेलमा क्या