त्रिवि क्याम्पसका जग्गा पनि अतिक्रमण : कतै लालपुर्जा छैन, कतै भवन भाडामा

२९ असोज, काठमाडौं । त्रिभुवन विश्वविद्यालय आंगिक क्याम्पसहरूका जग्गा र भवनहरू पनि अतिक्रमण भएको पाइएको छ । खोजबिन समितिको प्रतिवेदनअनुसार क्याम्पसहरूको जग्गा साबिकभन्दा कम रहेको फेला परेको हो । लैनचौरस्थित अमृत क्याम्पसको १ रोपनी जग्गा कमी …