सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन संशोधन गर्न बनेको विधेयकको मस्यौदामा राय-सुझाव आह्वान

काठमाडौँ । नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ संशोधन गर्न तयार गरिएको विधेयकको मस्यौदामा सर्वसाधारण तथा सरोकारवालाबाट राय–सुझाव माग गरेको छ। मन्त्रालयको २०८३ साउन ६ गतेको मन्त्री स्तरीय निर्णय अनुसार विधायन ऐन, २०८१ को दफा ६ बमोजिम मस्यौदा सार्वजनिक गरिएको हो। सूचनाअनुसार इच्छुक व्यक्ति वा संस्थाले […]