'धुरन्धर' अभिनेत्री आयशा खानलाई प्रहरीले हिरासतमा लियो

भारतीय चलचित्र 'धुरंधर' की अभिनेत्री आयशा खानलाई मुम्बई प्रहरीले हिरासतमा लिएको छ।