सरकारले घुमाउरो तरिकाले युवा परिषद् खारेज गर्न खोजेको सरोकारवालाको आरोप
५ साउन, काठमाडौं । सरकारले छलफलमा ल्याएको युवा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको प्रस्तावित विधेयकमा घुमाउरो तरिकाले युवा परिषद् खारेज गर्न खोजिएको सरोकारवालाले आरोप लगाएका छन् । युवा, श्रम तथा रोजगार मन्त्रालयले छलफलमा …